android.permission.ACCESS_FINE_LOCATION
अनुप्रयोगले विश्वव्यापी स्थान प्रणाली (GPS) वा सेल टावरहरू र वाइ-फाइ जस्ता नेटवर्क स्थान स्रोतहरूको प्रयोग गरेर तपाईँको सही स्थान प्राप्त गर्न अनुमति दिन्छ। यी स्थान सेवाहरू खोल्नु पर्छ र अनुप्रयोगहरूका लागि प्रयोग गर्न तपाईँको उपकरणमा उपलब्ध हुनु पर्छ। अनुप्रयोगहरूले तपाईँ कहाँ हुनु हुन्छ भन्ने निर्धारण गर्न यसलाई प्रयोग गर्न सक्छ र यसले अतिरिक्त ब्याट्रि उर्जा खतप गर्न सक्छ।